पुलचोक इन्जिनियरीङ कलेजका विधार्थीद्वरा निर्मित यस विमानको आज पर्दशनी गरिएको छ। यस विमान नेपालकै साधन एवं स्रोत ले निर्माण गरिएको, यस विमान निर्माण कार्यमा सम्लग्न इन्जिनियरहरुले जनाएका छन्। विमानको नाम डाँफे राखएको छ। यस विमान मा बिस लिटर इन्धन राख्नन सकीने छ र २०० किमि स्पिडमा उडन सक्ने छ। विमान छ हज्जार फिट उचाइ सम्म जान सकने छ। विमान को परिक्षण उडान पोखरा विमानस्थल बाट १५ डिसेम्बरका दिन गरिने छ। यसमा इन्धन खपत हाल अलि बढि हुने तर यस निर्माण कार्यमा सम्लग्न इन्जिनियरहरुले यसको प्रविधिमा सुधार गादै इन्धन खपत न्यूनतम गदै लाने जनाएका छन्। नेपालको मनोरम दृश्य अवलोकन गर्न उपयूक्त हुने कुरा मा इन्जिनियरहरु विश्वस्त छन्। यसको सफल परिक्षणको कामना गरौ ।
Vist the Danfe Aircraft Website:http://www.danfeaircraft.com.np



I have seen this DANFE. It is a first step in Nepal. These guys have shown the potential of NEPALI. I personally have been FAN of these guys. They are dynamic, talented and handsom guys.
Love you all and hope you will continue it.
wish your sucessful FIRST NEPALI FLIGHT.